Management

 à¤µà¥à¤¯à¤µà¤¸à¥à¤¥à¤¾à¤ªà¤¨ :
यस संस्थाको दैनिक कार्यसम्पादन , छिटो सर्बसुलब सेवा प्रदान र अधिकतम सुबिधा प्रदान गर्ने कुसल व्यवस्थापन रहेको छ I संस्थ्को नीतिनियमको अधिनमा रही ईमान्दारी पुर्वक कर्तब्य पालना गर्नु हाम्रो प्रमुख दायीत्या हो भन्ने कुरामा व्यवथापन पछय सदा दृध संकल्पित छ ! लामो समय देखि बित्तिय क्षेत्र मा अनुभब प्राप्त दक्ष संचालक सदस्यहरु र कर्मचारीहरुको जोस जागरले निती कार्येक्रमहरु प्रभावकारिताका साथ कार्यान्यन गर्न सफल छौ ! सक्क्ष्यम , कुसल , इमान्दार , अनुभबी र दक्ष सय्न्चालक समिति / कर्मचारीहरु लिएर " आजको बचत भोलिको लाभ , उज्जवल भबिस्य खुशी साथ " भन्ने नाराका साथ यहाहरु माझ खुशी साटने प्रतिबद्ता लिएर आएका छौ !