Our Achivements


सहकारी येन २०४८ मा रही सहकारीको मुल्य र मान्यतालाई आधारमानी नेपाल सरकारको सहकारी येन बमोजिम डिविजन सहकारी कार्यालय काठमाडौँबाट बित्तिय कारोबार गर्न इजाजत प्राप्त एस खुसी बचत तथा ऋण सहकारी सस्था लि .(.........)को इस्थापना वि.सं. २०६६ सालमा भएको हो । एसको प्रधान कार्यालय पशुपति प्लाजा का.मा.न.पा. २२, खिचापोकारी, न्युरोडमा र सेवा केन्द्र का.मा.न.पा. १३, कालिमाटी, काठमाडौँमा अबस्थित छ । खुसी बचत तथा ऋण सहकारी संस्था लि. (......................) एक ब्बसाही, उधमी, समाजसेवी तथा बिविन्न्न छेत्रमा आबद्ध बौद्धिक बेक्तिहरुको साझा कार्यथलो हो । हाम्रो उधेस्य भनेको यहाँ छरिएर रहेका पूजीहरुलाई एकिकृत गरि सहकारीको माध्यमबाट राष्ट्रको सर्बाधिक विकासमा टेवा दिन,बिक्तिय चेत्रलाई उत्पादन मुलुक, सिपमुलक तथा सदस्यहरुलाई सुलव कर्जा प्रवाह गरि हामी सबैको आर्थिक तथा सामाजिक इस्थर अविब्रिदी गरि देस विकासमा समेत महतोपूर्ण योगदान पुर्याउनु रहेको छ